वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व षष्ठी - ६
१० चैत, २०८१
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।