महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ कछलाथ्व त्रयोदशी - १३

सम्माननीय राष्ट्रपतिज्यू दोहा जानुहुदै । २०८२-०७-१७

सम्माननीय राष्ट्रपतिज्यू दोहा जानुहुदै । २०८२-०७-१७

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू कतारको राजधानी दोहामा आयोजना हुने Second World Summit of Social Development मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यस तर्फ प्रस्थान गर्नुहुदै ।