सम्माननीय प्रधानमन्त्रीज्यू जनवादी गणतन्त्र चीनबाट फर्किनुहुँदै ।

Government of Nepal

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू जनवादी गणतन्त्र चीनको तियान्जिनमा सम्पन्न शाङ्हाइ सहयोग संगठनको २५ औं शिखर सम्मेलन (SCO Tianjin Summit 2025) तथा बेइजिङमा आयोजित 80th Commemoration of the Victory मा नेपालको प्रतिनिधित्व गरी औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुहुँदै । २०८२ भदौ १८ गते